Genesis of Pink
The band, Genesis of Pink was formed on April 2013 and launched their first official music video, ‘Who are you’, in Youtube. Following in the wake of the success of the band and the song, they released their next song, ‘Ka Bata’, which is doing quite rounds in the internet and TV channels – gaining more of a serious follower for the band.
The girls taking inspiration from the likes of Led Zepplin, The Doors, Norah Jones, Beyonce and such various other talented artists, they are the first ‘all girl’ band from Sikkim with their own uniqueness and freshness. Lyrically and musically, the girls are talented and have the right amount of quirkiness in their songs.
Story by: Rajab and Sukan
HOPE IT REMINDS YOU OF YOUR CHILDHOOD DAYS”
क बाट कमल ख खरायो
सिलेट र खरी मेरो कहाँ हरायो
घाम पानी हुँदा पनि स्यालको बिहे हुने
रमाइला दिनहरु कहाँ बिलायो
दुईको गुनालाई सुगा रटेको
कक्षाको बाहिर गुडा टेकेको
घाम-पानी घाम-पानी स्यालको बिहे भन्दै जन्तीमा फेरि जान मनपर्यो
भाँडाकुटी डुमारा ठुना र खोप्पी
पान्ढुङ्गे रिंगोल ढुङ्गाको गट्टी
यतियति गेगे पानी गेगे रानी
अमराइट भन्थ्यौ जानी नजानी
अम्बल् डम्बल् खेल्दै निष्कर्षमा पुग्थ्यौ
कहीँकतै गलती भए अंम्बीस भन्थ्यौ
यात्रा भन्ने कुन चरी को नाउँ ?
लक्ष्य भन्ने कुन थरिको गाउँ?
लाग्थ्यो जीवन त खेलको मैदान हो
रमाइला रमाइला खेलहरू खेल्ने
दशको गन्ती आँखाचिम गर्दै
लुकिचोरि फेरि खेल्न मनपर्यो मनपर्यो
घाम-पानी घाम-पानी स्यालको बिहे भन्दै जन्तीमा फेरि जान मनपर्यो
आमाले कपाल बाटिदिँदा
पाठशाला जान अघि रिसाउँथेँ म
बाबाले दुइ वचन ठुलो बोले
कोठामा गई आखाँ छोपी दङ्गाउँथेँ म
परि आई मलाइ जादुको लठ्ठीदिए
त्यहिदिनहरुलाई फर्काइ ल्याउँथेँ
घाम-पानी घाम-पानी स्यालको बिहे भन्दै जन्तीमा फेरि रमाउँदै जान्थे
दौडमा कसरी हारेछ खरायो
कछुवाको जीतमा योमन रमायो
चिमुसि चि र ढुकुमुकु भन्दै
हरियो चउरमा जान मनपर्यो
दुइको गुनालाई सुगा रटेको
कक्षाको बहिर गुडा टेकेको
घाम-पानी घाम-पानी स्यालको बिहे भन्दै जन्तीमा फेरि जान मनपर्यो
Feedbacks would be valued
We would like to hear from you
You can send feedbacks using your facebook account
There is a huge value in learning with instant feedback.
SydneyVibes.com